top of page
शारीरिक गतिविधि

शारीरिक गतिविधि

तपाईलाई आश्र्चय लाग्न सक्छ यति थोरै शारीरिक गतिविधिमा संलग्न हुँदा पनि तपाईको बच्चाको विकासमा सहयोग पुग्न सक्छ । यहाँ हामीले बच्चा जीमखाना नै जानुपर्ने कुरा गरिरहेका छैनौं । म्याट्रेसमा बच्चालाई सुताएर झुण्ड्याइएका खेलौना प्रयोग गरेमा बच्चाको पेटका मांशपेशीहरु दरिला हुन्छन् । बच्चा उठेको अवस्थामा तपाईको निगरानीमा मात्र यस्तो गतिविधि सम्भव हुन्छ । लामो समय, कार, कुर्सी वा त्यस्तै गुड्ने चीजमा राख्नु सट्टा दैनिक रुपमा बच्चालाई खेलमा संलग्न गराउनुहोस् । दुई वर्षको नभए सम्म टिभी वा अन्य कुनै त्यस्तो बस्तु अघि बच्चालाई नराख्नुहोस् । 

bottom of page