top of page

तिन देखि छ महिना

मुख्य वर्ग -बच्चाहरु बढिरहेको सन्दर्भमा - अब केही महिना सम्म तपाई आफ्नो वच्चा, ऐना हेर्दै, वरपरको वातावरणमा प्रतिक्रियाहरु जनाउँदै हुर्किएको तथा विकसित भइरहेको दुश्य देखि आनन्दित हुन सक्नुहुनेछ । साथै उनीहरु आवाजहरु विशेषगरी तपाईक आवाज पहिचान गर्ने प्रयास गर्दछन् । अब यहाँ तपाई पोषण, शारीरिक गतिविधिलाई लिएर आगामी तीन महिना सम्म तपाईको बच्चामा हुने आश्चर्यजनक परिवर्तन बारे थाहा पाउन सक्नु हुनेछ । बच्चाको बहुमूल्य निद्रा कसरी पुर्नप्राप्ति गर्ने सहितका उपायहरु बारे पनि यहाँ चर्चा गरिएको छ । 
 

तिन देखि छ महिना
bottom of page