top of page

यो उमेरमा तपाईको बच्चा रात तथा दिनमा गरी १२–१६ घण्टा सम्म निदाउनुपर्छ ।  
खाटमा लाग्नु अघि बच्चालाई हल्का तरिकाले नुहाइदिने, दाँत माझिदिने, चुम्बन, अंकमाल गर्ने जस्ता केही बानीहरु सिकाउनुहोस् । तर बच्चालाई तपाईको अनुपस्थितिमा बोतलको प्रयोग बिना उसकै खाटमा आफै निदाउन दिनुहोस् ।  बच्चालाई रातमा खुवाउने बानी नगर्नुहोस् । 
ढाडपछाडि पारी कडा खालको म्याटे«समा बच्चालाई सुताउनुहोस् । खाट वरपर सरसामानहरु नराख्नुहोस् । 

bottom of page