top of page

नौ देखि बाह्र महिना

मुख्य बर्ग-दिन प्रतिदिन तपाईको बच्चा बढदैछ र उस्को बिकास हुदैछ । के आज त्यो दिन हुन सक्छ जव उ चम्चा समातेर आफै खाना खाने छ ? के उ स्वतन्त्र रुपमा उभिन र पहिलो पटक ‘आमा’ वा ‘बाबा’ भन्न सक्ने छ ?
यदी तपाई आफ्नोे शिशुको बिकास, सुत्ने बानी र स्वस्थ्य पोषको बारेमा जानकारी लिन चाहानु हुन्छ भने आगामि पान्नाहरु पढन सक्नु हुनेछ ।

नौ देखि बाह्र महिना
bottom of page