top of page
शारीरिक गतिविधि

शारीरिक गतिविधि

कुनै पनि कुरा सुरु गर्न धेरै हतारिनु हुँदैन । हामीलाई थाह छ कि तपाईको बच्चा अझै दौडन तथा उफ्रन सक्दैन । त्यसले दिउँसोको समयमा उसलाई सक्रिय खेलमा संलग्न गराउनु अति उत्तम हुन्छ । म्याटरेस बिछ््याएर बच्चासँगै खेल्नुहोस्, म्याटेसलाई ४०–५० सेण्टिमिटरको दूरीमा राख्नुहोस् ताकी बच्चा म्याटेस समात्ने लक्ष्य सहित त्यस तर्फ जान्छ, यसो गर्नाले बच्चाको यान्त्रीक सीपमा निकै सुधार आउँछ र ऊ बलियो पनि हुन्छ । सामन्य अवस्थामा बच्चालाई टिभी हेर्न नदिनुहोस् । दुई वर्षको नहुँदा सम्म बच्चाले शैक्षिक वा उसको उमेर सुहाउँदो कुनै टिभी कार्यक्रमबाट केही जान्न सक्दैनन् । यो उमेरमा टिभी हेर्दा बच्चाको भाषिक विकास समेत सुस्त हुन्छ । 
दुई घण्टा वा सो भन्दा बढी समय सम्म टिभी हेर्ने बच्चाहरु मोटोपनको शिकार हुन सक्छन् भने उनीहरुको निद्रामा समेत असर गर्दछ । 

bottom of page