top of page
छ देखि नौ महिना
मुख्य बर्ग-अवको तिन महिनामा तपाईले आफ्नो शिशुमा उल्लेखनिय परिवर्तन देख्न सक्नु हुनेछ ।
के तपाई स्तनपान गराउन असमर्थ हुनुहुन्छ र वच्चालाई बोतलमा दुध खुवाउने तयारी गरी रहनु भएको छ भने चिन्ता नगर्नुहोस किनकि यस उमेरमा तपाई आफ्नो शिशुको लागि अन्य विविध प्रकारका ठोस खाद्यान्न दिएर उसलाई नौलो स्वादको अनुभव दिलाउन सक्नुहुन्छ । अव तुरुन्तै उ वरुपर बामे सर्न थाल्छ र तपाई उस्को पछिपछि लाग्नु पर्नेछ । के तपाईको शिशुको आउदो महिनाका खोपहरुको जानकारी लिन चाहानु हुन्छ ? यदि चाहानु हुन्छ भने आगामी पानाहरुमा पढन सक्नु हुनेछ ।
bottom of page