top of page

अठार देखि चौबिस महिना 

मुख्य बर्ग-हामी तिव्र गतिमा अगाडि बढिरहेका छौं र तपाईले प्रत्येक दिन परिवर्तन देख्न सक्नुहुनेछ । 
अब प्रत्येक खेल तपाईको बच्चाका लागि गम्भीर क्रियाकलाप हुन जान्छ, किनकि विशेष ध्यान सहित वातावरण बुझ्नका लागि त्यस्ता खेलमा बच्चाको धेरै उर्जा प्रयोग हुन्छ । बुझाईको अंश स्वरुप, मौका पाउनका साथ बच्चाले तपाईको नक्कल गर्न थाल्दछ ।  

आगामी महिनाहरुमा अब के अपेक्षा गर्ने भनेर तपाई उत्साहित हुनुभएको छ । अब बच्चाले के खान्छन् । उनीहरुले खाने निश्चित त्यस्ता केही कुरा छन् र आगामी दिनमा उनीहरुले कस्तो खोपहरु लगाउने ।
तलका पृष्ठहरुमा हामी यी र यस्तै विषयमा चर्चा गर्छौ । 


 

अठार देखि चौबिस महिना 
bottom of page