top of page
दुई देखि तिन वर्ष
मुख्य बर्ग-फेरि अर्को जन्मदिन आएको छ, समारोह तथा चुनौती सहित । वास्तविकता तथा कल्पना गरेका विश्व चित्रबीचको भिन्नता छुट्टयाउन तपाईको बच्चालाई अझै गाह्रो पर्न सक्छ । उनीहरुले अब वयस्क तथा स्वतन्त्र महसुस गरेपनि तपाईको नजिकै रहनु उत्तिकै जरुरी छ । यो रुची तथा चुनौतीले भरिएको वर्ष हो, त्यसैले तपाई समझदार तथा धैर्यवान हुनु जरुरी छ । अर्कोतर्फ एक साथ नयाँ तथा उत्साहजनक चीजहरु अन्वेषण गर्नु ठूलो मौका हो । खानेकुराको सवालमा उनीहरुले आफ्नो दैनिकीको अभिन्न भाग हुने गरी मनपर्ने वस्तु छानिसकेका हुन्छन्, तर अझै केही परिवर्तन हुन सक्छन् । यसका लागि क्रमश : तलका बुँदाहरु पढ्दै जानुहोस् ।
bottom of page