top of page

के तपाईको बच्चाले अपेक्षीत तौल प्राप्त गरिरहेको छ ?.
कहिलेकाँही तपाईको बच्चाको अन्य विकास स्वभाविक रुपमा भइरहेपनि उही उमेरकाको भन्दा तौल कम हुन सक्छ । छोटो कदका मानिसहरु भएका परिवारमा जन्मिएका बच्चामा यो प्राय यो समस्या देखिन्छ । कहिलेकाँही समयअघि जन्मिएको बच्चामा पनि यो समस्या देखिन सक्छ । कम तौलका कारण जसरी बच्चाको शारीरिक विकास हुनुपर्ने हो, त्यो नहुन सक्छ । यसका धेरै कारणहरु हुन सक्ने भएता पनि केहीलाई तल उल्लेख गरिएको छ । 

  1. बच्चाले खाएको खानाबाट पर्याप्त पोषण प्राप्त नगरेमा 

  2. संक्रमण विरुद्ध लड्दा शक्ति खपत भएमा 

  3. खाना पचाउन नसकेमा

  4. बच्चाले खाएको खानाबाट पर्याप्त पोषण प्राप्त नगरेमा 

bottom of page