top of page
एक देखि तिन महिना
मुख्य बर्ग-अब आउने केहि महिनामा तपाई आफ्नो सीशु को बिकाश र उसको बाताबरणिय प्रतिक्रिया देखेर छक्क पर्नुहुनेछ ।
यदी तपाइको शिशुले अब आउने महिनामा के गर्छ भनेर अपेक्षित वीकासको जिज्ञाशा राख्नु हुन्छ भने तपाइँ तलको पेज बाट ज्ञान लिन सक्नुहुनेछ ।
यो अवस्थामा शिशुको पोषणको बारेमा धेरै जानकारी लिनु जरुरी छैन तर पनि स्तनपान र कृतिम खाद्यानका वारेमा केही सहायक सुझावहरु पाउनु हुन्छ शिशुले यो समयमा कति घण्टा निदाउनु पर्छ र उस्लाई कस्ता किसिमका खोपहरु आवश्यक हुन्छ सो को वारेमा पनि आवश्यक जानकारी प्राप्त गर्न सक्नु हुन्छ ।
![एक देखि तिन महिना](https://static.wixstatic.com/media/883c43_9a86b2b972894a3c901b19f9970b0b5d~mv2.jpg/v1/fill/w_156,h_156,al_c,q_80,usm_0.66_1.00_0.01,enc_avif,quality_auto/883c43_9a86b2b972894a3c901b19f9970b0b5d~mv2.jpg)
bottom of page