top of page

पाँच देखि छ वर्ष

मुख्य बर्ग-बच्चाको विकासमा यो समय निकै रमाइलो हुन्छ । अधिकांश बच्चाहरु स्याहार केन्द्रको माथिल्ला कक्षामा पुग्दै एक कक्षा प्रवेशको तयारीमा हुन्छन् । बच्चाहरु आफ्नै तरिकाले बढिरहेका हुन्छन् । यहाँ तपाईले शरीरीक, भाषिक तथा सामाजिक रुपमा बच्चाको विकासक्रमलाई चिन्न सक्नुहुन्छ । तपाई अब बच्चाको अपेक्षित विकास बारे विस्तृतमा पढ्न सक्नुहुन्छ । आगामी वर्षहरुमा आउने चुनौतीलाई सामना गर्ने उपायबारे पनि थाहा पाउनु हुन्छ ।

पाँच देखि छ वर्ष
bottom of page