top of page

पहिलो महिना

मुख्य वर्ग-तपाईहरुले वरपर रहेकाहरुबाट पक्कै सुन्नु भएको हुनुपर्छ, भर्खर जन्मिएका साना नानीहरुले पहिलो केही हप्तासम्म खाने, हाँस्ने, धेरै रुने, सुत्ने सहित दिशा पिसाब गर्ने गर्दछन् । यस्ता क्रियाकलाप धेरै सहज भएको महसुस गरिन्छ सबैले यसमा खुशी र हाँसो मात्र देख्दछन् । तर जब बच्चाको आगमन हुन्छ, किन सबै कुरा जटिल देखिन्छन् त ?
तलका हरफहरुमा यहाँले आफूसँग रहेका र भविष्यमा आउने धरै प्रश्नका उत्तरहरु पाउनु हुनेछ । तपाई स्तनपानका बारेमा सोच्दै हुनुहुन्छ, हो भने बच्चाले कति खानु पर्छ, बच्चाले पर्याप्त मात्रामा खाएको तपाईले कसरी थाहा पाउने । तपाईले डायपरलाई सहज रुपमा पाउनु भएको छ, जब बच्चा यस संसारमा आउँछ, उसले वास्तवमा के गर्नुपर्छ, बच्चा किन यति धेरै रोइरहेको छ, उसलाई कसरी शान्त बनाउने । यस्ता प्रश्नको उत्तर सहित अरु धेरै कुराहरु यहाँहरुले यस वेभसाइटमा पाउनुहुनेछ ।  

पहिलो महिना
bottom of page